२४ माघ २०८२, शुक्रबार । February 6, 2026

एनपीएलका लागि क्यानले तोक्यो टिकटको मूल्य, सिजनल पासमा २० प्रतिशत छुट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि नेपाल क्रिकेट संघ क्यानले टिकट निर्धारण गरेको छ। क्यानले प्रतियोगिताका लागि साधारण, भाइपी तथा सिजनलअनुसार फरक–फरक मूल्य निर्धारण गरेको हो। क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरलतर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ। त्यसैगरी लिग चरणको अन्य दिनका…