काठमाडौं । टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपालले अपेक्षित प्रदर्शन गर्न नसक्दा ४२ रनको हार बेहोरेको छ। यससँगै प्रतियोगितामा नेपालले निराशाजनक सुरुवात गरेको हो। अस्ट्रेलियाको डार्विनमा भएको खेलमा एनटी स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमै सीमित भयो। टोलीका कुशल मल्लले सर्वाधिक ३४ रन जोडे भने…