एजेन्सी । इन्जुरी समयमा गोल खाँदै क्रोएसिया युरो २०२४ मा बराबरी खेल्न बाध्य बनेको छ । बुधबार राति भएको खेलमा क्रोएसिया र अल्बानियाबिचको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको । पहिलो खेलमा स्पेनसँग ३–० ले स्तब्ध बनेको क्रोएसिया अल्बानियासँग ११ औँ मिनेटमा नै पछि परेको थियो । क्वाजिम लासीले अल्बानियाका लागि गोल गरे । अर्को पराजयतर्फ…