काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा चितवनले पोखरामाथि ८७ रनको प्रभावशाली जित दर्ता गर्यो । चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ दशमलव २ ओभरमा ७४ रनमा अलआउट हुन पुग्यो । सोएल तन्भिर र रिजन ढकालले धारिलो बलिङ गर्दै एकै…