१ आश्विन २०८३, बिहिबार । September 17, 2026

एनपीएल विशेषः टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर, ब्याटिङमा पोखरा


२० मंसिर २०८१, बिहिबार  

18
Shares

काठमाडौं । जारी नेपाल प्रिमिय लिग अन्तर्गत आज जारी पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिलकुमार साहले टस जितेर फिल्डिङको निर्णय लिए । कुशल भुर्तेल पहिला ब्याटिङमा आउनेछन्। उनी चितावनाविरुद्दा डक आउट भएका थिए । जनकपुर तेस्रो र पोखरा दोस्रो खेल खेल्दैछन् । यसअघि जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो ।

पोखराले चितवनसँग हार हारेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ