९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएल विशेषः कर्णालीको पहिलो जित, चितवन ६ विकेटले पराजित

काठमाडौं । रोमाञ्चक खेलमा चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले पहिलो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा चितवनलाई ६ विकेटले पराजित थर्दै कर्णालीले आफ्नो पहिलो जित दर्ज गरेको हो । चितवनले दिएको १ सय ३० रनको लक्ष्य कर्णालीले १ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पुरा गर्यो । कर्णालीका शिखर धवनले सर्वाधिक ४५…