२१ मंसिर २०८२, शनिबार । December 7, 2025

रोकिएन जनकपुरको विजयी यात्रा, लुम्बिनीको प्लेअफ सम्भावना सकियो !

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले आफ्नो विजयी यात्रा जारी राखेको छ । आइतबार बिहान त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुरले आफ्नो विजयी यात्रा जारी राखेको हो । यो सँगै लुम्बिनीले लगातार चौथो खेलमा पनि पराजय व्यहोरेको छ । साथै लुम्बिनीको प्लेअफ यात्र समेत कठिन…