२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

विश्वकप लिग–२ः अमेरिकाविरुद्ध टस जितेर फिल्डिङमा नेपाल

काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको महत्त्वपूर्ण शृंखलामा आइतबार नेपालले बलियो प्रतिद्वन्द्वी अमेरिकाको सामना गर्दैछ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने उक्त खेलमा नेपाली टोलीले पहिले फिल्डिङ गर्ने भएको छ । नेपाली टोलीले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपाल र अमेरिकाबीच हालसम्म नौवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको…