काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को बहुप्रतीक्षित फाइनल खेल मंगलबार हुँदैछ। नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र पञ्जाब किङ्स भिड्दै छन्। दुवै टोलीले आईपीएलको शुरुवाती संस्करणदेखि सहभागिता जनाउँदै आएपनि अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। अब भने इतिहास रच्ने सुनौलो मौका उनीहरूलाई प्राप्त भएको छ। बेंगलुरु चौथो…