२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

घरजग्गा कित्ताकाटमा ८६ दशमलव २४ प्रतिशतले कमी

काठमाडौं । भू–उपयोग नियमावली र घरजग्गा कारोबार घट्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६ दशमलव २४ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्ष २०७८–०७९को श्रावण–भदौ र असोज महिनादेखि चालु आर्थिक वर्ष २०७९–०८०को सोही तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६ दशमलव २४ प्रतिशतले कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको हो…