काठमाडौं । खेलको ८३ औँ मिनेटमा फरवार्ड अन्जन विष्टले गोल गरेपछि नेपालले पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ । घरेलु मैदानमा पाकिस्तानलाई १–० गोलअन्तरले हराउँदै नेपालले मैत्रीपूर्ण खेलमा जित निकाल्न सफल भएको हो । दशरथ रंगशालामा ५० औं खेल खेलेको नेपाललाई जित दिलाउन अन्जन विष्टले निर्णायक दोस्रो हाफमा गोल गरेका थिए । पहिलो हाफ…