७ चैत्र २०८२, शनिबार । March 22, 2026

आज नेपालले नामिबियासँग खेल्दै

काठमाडौं । जारी आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत बुधबार नेपाल र नामिबिया खेल्दैछन् । नेपाल र नामिबियाबीचको खेल बुधबार दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा यो नेपालको तेस्रो खेल हो । यसअघि नेपाल र नामिबियाबीच भएको खेल वर्षाले प्रभावित भएको थियो । जसले…