७ बैशाख २०८३, सोमबार । April 20, 2026

समुह विजेता बन्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश


१५ मंसिर २०७९, बिहिबार  

6
Shares

एजेन्सी । कताारमा जारी फिफा विश्वपमा पोल्याण्डलाई हराउँदै अर्जेन्टिना समुह चरणको शिर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

पहिलो खेलमै साउदी अरेबियासँग हार व्यहोरोके अर्जेन्टिना त्यसयताा दुवै खेलमा जित निकालेको थियो । बुधबार राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोल अन्तरले पराजीत गरेको थियो । यता अर्जेन्टिना सँग हार व्यहोरेको पोल्याण्ड पनि समुह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।

समूह सी मा समान ४ अंक भए पनि पोल्याण्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पारेको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित