२२ माघ २०८२, बुधबार । February 5, 2026

विश्वकप छनोटमा जिम्बाव्वेसँग नेपाल ८ विकेटले पराजित

एजेन्सी । विश्वकप क्रिकेट छनोटमा नेपाल ८ विकेटले पराजित भएको छ । जिम्बाव्वेको हरारेमा भएको खेलमा नरेपालले जिम्बाव्वेलाई २९१ रनको चुनोतिपुर्ण लक्ष्य दिएको थियो । तर नेपाली बलरहरु घरेलु टोली जिम्बाव्वेलाई रोक्न चुकेका कारण नेपाल ८ विकेटले पछि परेको हो । २९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टाएको थियो । उसका लागि…