२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एसियाली खेलकुदमा रजत जितेका खेलाडीहरूको विमानस्थलमा स्वागत


२३ आश्विन २०८०, मंगलबार  

3
Shares

काठमाडौं । १९ औं एसियाली खेलकुद खेल्न चीनको हाङझाउमा पुगेका खेलाडीहरू स्वदेश फर्किएका छन् ।

प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई विमानस्थलमा खादा माला लगाएर स्वागत गरिएको थियो । मंगलबार मध्याह्नमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले विशेष स्कर्टिङसहित राखेप कार्यालय लगेको थियो । त्यहाँ उनीहरुलाई समर्थक एवं परिवारका सदस्यले स्वागत गरे ।

करातेबाट नेपालका लागि एरिका गुरूङले रजत पदक, तथा नेपाली महिला टोलीले कबड्डीमा कास्य जितेको थियो । कबड्डीमा नेपालले पहिलो पटक पदक जितेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ