एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला र पुरुषको पुरस्कार राशी बराबर बनाउने घोषणा गरेको छ । शुक्रबार आईसीसी ले यस्तो ऐतिहासिक घोषणा गरेको हो । आईसीसीले पुरुष र महिला टोलीका लागि समान पुरस्कार राशि घोषणा गरेको हो । आईसीसी इभेन्टहरूमा खेलाइने सबै खेलमा अब समान पुरस्कार राशि हुने छ। दक्षिण अफ्रिकाको डर्नमाभ एको…