२३ माघ २०८२, बिहिबार । February 5, 2026

फ्रेण्डसिप टी–२० कपः एक खेल अगावै नेपाल फाइनलमा

काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपमा गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा पुगेको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन बनाउन सक्यो । नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर…