८ चैत्र २०८२, आइतबार । March 22, 2026

एसीसी प्रिमियर कपः हङकङले नेपाललाई दियो १ सय १५ रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको आफ्नो तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १५ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले १७ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर जम्मा १ सय १४ रन बनाउन सकेको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान ३/३ विकेट लिएका थिए…