१९ असार २०८३, शुक्रबार । July 3, 2026

मैत्रिपूर्ण टी–२० सिरिजः नेपालले पायो २ सय ५ रनको लक्ष्य


१५ बैशाख २०८१, शनिबार  

12
Shares

काठमाडौं । वेस्ट इन्डिज ए र नेपालबीच जारी मैत्रिपूर्ण टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले २ सय ५रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर जम्मा २ सय ४ रन जोड्न सफल भएको थियो ।

नेपालका लागि कमलसिंह ऐरी, दिपेन्द्रसिंह रेरी, अविनाश बोहरा र कप्तान रोहित पौडेलले समान एक र एक विकेट लिएका थिए । वेस्ट इन्डिजका एकजना ब्याट्सम्यान भने रनआउन भएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  २ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर