काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला चार सय मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक हात पारेको हो । आर्मीका लागि रमिता गुरुङ, सरस्वती चौधरी, जयरानी थारू र निर्मला थापाले ४९ दशमलव ६० सेकेन्डमा दूरी पार गरे । गण्डकीका लागि मसिना अधिकारी, अनिशा भण्डारी, सविना…