८ चैत्र २०८२, आइतबार । March 23, 2026

भारतविरुद्ध टस जितेर फिल्डिङ गर्दै पाकिस्तान

एजेन्सी । जारी टी–२० विश्वकपमा पाकिस्तानले भारतविरुद्ध जस जितेर फिल्डिङ गर्ने भएको छ । न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा अहिले खेल टस भएको छ। पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि भारतले शुरुवाती ब्याटिङ गर्ने भएको छ। सुपर ८ को सम्भावना जीवितै राख्न पाकिस्तानले आजको खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा पाकिस्तान अमेरिकासँग…