४ जेष्ठ २०८२, शनिबार । May 17, 2025

आहारारा पोखरा गोल्डकपमा धरानसँग सहारा पराजीत

कास्की । प्रकाश बुढाथोकीको निर्णायक गोलमा धरान फुटबल क्लवले आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणकमा विजयी शुरुवात गरेको छ । बिहीवार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् शुरुवात गर्दा धरानले १२ वर्षपछि पोखरा रंगशालामा जित निकाल्न सफल भएको हो । धरानलाई जित दिलाउन प्रकाशले खेलको पाँचौँ मिनेटमा…