२३ माघ २०८२, बिहिबार । February 5, 2026

अकिल हुसैन नायक बन्दा वेष्टइन्डिजसामु निरिह बन्यो युगान्डा

काठमाडौं । अमेरिका र वेष्टइन्डिजमा जारी टी–२० विश्कप अन्र्तगत आज बिहान भएको आफ्नो दोस्रो खेलमा आयोजक वेष्टइन्डिजले युगान्डालाई १ सय ३४ रनले पराजित गरेको छ । वेष्टइन्डिजले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा मात्र ३९ रन बनाएर अलआउट भयो । युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोर…