८ चैत्र २०८२, आइतबार । March 23, 2026

अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर–८ मा

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप २०२४ मा घरेलु आयोजक टोली अमेरिकालाई ७ विकेटले हराउँदै भारतले सुपर–८ मा आफ्नो स्थान सुरक्षित बनाएको छ । लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो । १ सय ११ रनको लक्ष्य पछ्याएको भारतले १८ दशमलव २ ओभरमा ३ विकेट गुमाउँदै पूरा…