काठमाडौं । वेष्ट इन्डिज र अमेरिकामा जारी आइसिसी टी–२० विश्वकप अन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाको खेल बर्षाका कारण रद्द भयो । अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा वर्षा नरोकिएपछि नेपाल र श्रीलंकाबिचको खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् । दुई खेलमा नेपाल…