२१ मंसिर २०८२, शनिबार । December 6, 2025

सुपर–८ मा पुग्ने सबै टोलीको टुङ्गो, कुन–कुन देश पुगे ?

अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । सोमबार बिहान भएको खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेशले सुपर–८ मा आफ्नो स्थान सुरक्षित गरेसँगै ८ वटै टोलीको टुङ्गो लागेको हो । सुपर–८ को गु्रप–१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश बीच प्रतिपर्धा हुनेछ भने…