२१ मंसिर २०८२, शनिबार । December 6, 2025

अमेरिकाको विजयी सुरुवात

एजेन्सी । जारी कोपा अमेरिकामा अमेरिकाले आफ्नो विजयी सुरुवात गरेको छ । समुह सी मा रहेको अमेरिकाले सोमबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । अमेरिकाको जितमा क्रिस्टियन पुलासिक र फोलारिन बालोगनले एक एक गोल गरेका थिए । यो जितपछि समुह सी मा अमेरिकाले महत्वपूर्ण ३ अंक हासिल…