९ चैत्र २०८२, सोमबार । March 23, 2026

टी–विश्वकप विजेता भारतीय टोली स्वदेश फिर्ता

एजेन्सी । टी–२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली स्वदेश फिर्ता भएको छ । बार्बाडोसमा फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको भारतीय टोली त्यहाँ आएको आँधीका कारण निर्धारित समय भन्दा ढिला गरी भारत आइपुगेको हो । विश्वकप विजेता भारतीय टोलीलाई भारत ल्याउनका लागि बीसीसीआईले चार्टर्ड विमानको व्यवस्था गरेको थियो । भारतीय टोलीका खेलाडीहरु…