२१ मंसिर २०८२, शनिबार । December 7, 2025

यू-२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा श्रेष्ठ

काठमाडौं। यू–२० राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एन्फाका महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । साथै, सहायक प्रशिक्षकमा शशिन्द्र धिमाल र गोलकिपिङ प्रशिक्षकमा राजु सिंहलाई नियुक्त गरिएको छ । काठमाडौंमा आगामी अगस्ट १६ देखि २८ सम्म आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका…