एजेन्सी । जारी कोपा अमेरिका २०२४ को पहिलो सेमिफाइनल खेलमा क्यानडालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सकिएको खेलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले एकएक गोल गरे । अमेरिकाको न्युजर्सीमा भएको खेलमा अल्भारेजले २२औं…