९ चैत्र २०८२, सोमबार । March 23, 2026

पेरिस ओलम्पिक–२०२४ः नेपाली पौडीबाज एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाली पौडीबाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक–२०२४ को पुरुष एक सय मिटर फ्रिस्टाइलमा आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । फ्रान्सको पेरिस ला डिफेन्स एरिनामा भएको खेलमा निर्धारित दूरी ५१ दशमलव ९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२ दशमलव १७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । आज पुरुष एक सय मिटर फ्रि–स्टाइलमा…