९ चैत्र २०८२, सोमबार । March 23, 2026

विश्वकप लिग–२ सिरिजः क्यानडालाई पराजित गर्दै नेदरल्याण्ड्स शीर्ष स्थानमा

काठमाडौं । क्यानडालाई हराउँदै नेदरल्यान्ड्स विश्वकप लिग टु सिरिजको शीर्ष स्थानमा उक्लिएको छ। आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको जारी छ। त्रिकोणत्मक सिरिजको चौथो खेलमा घरेलु टोलीले क्यानडामाथि जित हात पारेको हो। नेदरल्यान्ड्सको हजेलारवेग, रोटरडैम भएको खेलमा घरेलु टोलीले क्यानडामाथि ६३ रनको जित हात पारेको हो।…