२४ माघ २०८२, शुक्रबार । February 6, 2026

इंग्लिस प्रिमियर लिगः आर्सनलको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग (इपिएल) को नयाँ संस्करणको दोस्रो दिन भएको खेलमा आर्सनलले सहज जित निकालेको छ । इपिएलको २०२४–२५ संस्करणको आफ्नो पहिलो खेलमा आर्सनलले उल्भ्सलाई २–० ले पराजित गरेको हो । खेलको २५ औँ मिनेटमा हेभ्रेटेजले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफ १–० ले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप…