२५ माघ २०८२, शनिबार । February 7, 2026

पहिरोमा पुरिएर भारतमा चार नेपालीको मृत्यु

एजेन्सी । भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार नेपाली मजदुरको मृत्यु भएको छ। बिहीबार राति परेको अविरल वर्षापछि पानी जम्मा गर्ने ताल खाट गडेरे नजिकै पहिरो खसेको थियो। मृत्यु हुनेमा तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चिकु बोहरा रहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले…