काठमाडौं । त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ । श्री एयरलाइनसको श१२१ विमान सोमबार बिहान सुर्खेतका लागि उडेको थियो । उडेको केहि समयमै प्राविधिक समस्याको पहिचान भएपछि उक्त विमानलाई बिहान ८ बजे पुनः त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराइएको थियो । अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको…