१० चैत्र २०८२, मंगलबार । March 24, 2026

मौसम पूर्वानुमानः यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तर अर्थात् नेपालतर्फ छ। त्यस्तै पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। यस्तै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालको मौसममा देखिएको छ। जसका कारण आइतबार दिउँसो र राति देशका…