२४ माघ २०८२, शुक्रबार । February 6, 2026

दशैंभर नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारी सञ्चालनमा रोक

काठमाडौं । चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ। यद्यपी उक्त समयमा खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका सवारी साधन भने चल्न पाउने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर ‘ट्रेलर लगायतका ठूला सवारी साधन २०८१ असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म…