२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

जितेन्द्रको सपना र परिवारको बाच्ने आधार त्रिशूलीमा सँगै बग्यो

सर्लाही । गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरो खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुप-यो । नदीमा बससँगै धेरैको जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरुका परिवारले सदस्य मात्रै गुमाएनन्, उनिहरुको बाँच्ने आधार पनि सधैँको लागि अन्त्य भएको छ । सर्लाहीको रामनगर गाउँपालिका–३, का जितेन्द्र रामको विदेशमा…