३ आश्विन २०८३, शनिबार । September 19, 2026

आजको मौसमः देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा…