९ चैत्र २०८२, सोमबार । March 23, 2026

तापक्रम निरन्तर घट्दै, उपत्यकामा बढ्यो चिसो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ । यस्तै काठमाडौं उपत्यकाको तापक्रम पनि निरन्तर घट्दै गइरहेको छ । आज बिहान काठमाडौं उपत्यकाको…