२१ मंसिर २०८२, शनिबार । December 7, 2025

आजको मौसमः वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेलिनमा उल्लेख छ । यसैगरी, गण्डकी र लुम्बिनी प्रदेको पहाडी र तराईका भूभागहरु लगायत बाँकी तराईका भूभागहरु तथा…