२४ माघ २०८२, शुक्रबार । February 6, 2026

आजको मौसमः हिमाली क्षेत्रमा हिमपात र तराईमा कुहिरोको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहानको समयमा काठमाडौं उपत्यका सहित तराईका विभिन्न जिल्लाहरुमा हुस्सु र कुहिरो लागेपनि दिउँसो भने मौसम सफा…