३ आश्विन २०८३, शनिबार । September 19, 2026

पुष २९ गते सोमबार तपाईँको भाग्य कस्तो छ ?

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २९ गते सोमबार । ई.सं. २०२५ जनवरी १३, नेपाल सम्बत ११४५ । आज नेपालमा सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः२९ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा शुभ समय बिहान ६ः५५ बजे देखि ८ः१५ बजेसम्म रहेको छ । अब सुरु…