एजेन्सी । मंगलबार बिहान गएको शक्तिशाली भूकम्पका कारण चीनको सिगत्सेमा कम्तीमा ९ जनाको मृत्यु भएको बताइएको छ । चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार सिगात्सेको डिंग्री काउन्टीमा नौ जनाको मृत्यु भएको पुष्टि भएको छ। सोही क्षेत्रलाई केन्द्रबिन्दु मंगलबार बिहान ७. १ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का नेपालसहित भारत, भुटान, बंंगलादेशसम्म महसुस…