७ चैत्र २०८२, शनिबार । March 21, 2026

देशभर मनसुनको प्रभाव, यी प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको सक्रियता केही कमजोर देखिएको छ। यस प्रभावका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली छ भने बाँकी भागमा आंशिक बदलीको अवस्था रहेको छ। कोशी, बागमती, गण्डकी…