काठमाडौं । मनसुनको न्यून चापीय रेखा हाल पश्चिमी नेपालका तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतर्फ सक्रिय भएकाले आगामी २४ घण्टामा पूर्वी भूभागको तुलनामा पश्चिमी नेपालमा मनसुनको प्रभाव बढी रहने अनुमान गरिएको छ। यसको असरस्वरूप हाल देशभर आकाश पूर्णतया बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका केही क्षेत्रमा…