७ चैत्र २०८२, शनिबार । March 21, 2026

आजको मौसमः काठमाडौं सहित अधिकांश ठाउँमा भारी बर्षा, सतर्क रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव देखिएको छ। यसकै कारण विभिन्न प्रदेशमा मौसम बदलिँदो र वर्षा भइरहेका छन्। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, मधेस, बागमती,…