१९ माघ २०८१, शनिबार । February 1, 2025

डिभीको रिजल्ट आज सार्वजनीक हुँदै

काठमाडौं । अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी) को रिजल्ट शनिबार राति सार्वजनीक हुने भएको छ । अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात शनिबार राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन बताइएको छ । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ…