२ असार २०८३, मंगलबार । June 16, 2026

देशभर बाढी र पहिरोको वितण्डाः लमजुङमा ३ घर पुरिए, विराटनगर जलमग्न

एजेन्सी । देशका विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा परी हालसम्म ४ जनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् । यस्तै ४ जना घाइते भएका छन् । मंगलबार रातिदेखिको वर्षाका कारण पहिरो जाँदा कास्कीमा २ जना बालबालिका, मोरङमा १ जना र ओखलढुंगामा १ जनाको मृत्यु भएको छ। यस्तै मोरङमा २ जना…