१९ माघ २०८१, शनिबार । February 1, 2025

जेसीआइ काठमाडौंद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । जुनियर चेम्बर ईन्टरनेसनल जेसीआई काठमाडौंले शनिबार बिहान काठमाडौंको पशुपति मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जेसीआईका पास्ट प्रेजिडेन्ट विमल कुमार हुडाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रोजेक्ट चियरपर्सन भिन्तुना डंगोलले कार्यक्रमको व्यवस्थापन गरेकी थिईन् । जेसिस सप्ताह अन्र्तगत आयोजित उक्त रक्तदान कार्यक्रमा अध्यक्ष रफी भण्डारी, उपाध्यक्ष शुक्र दाहाल, कार्यकारी…